कोरोना विरुद्ध खटिएका स्वास्थ्यकर्मीले यसरी पाउनेछन् जोखिम भत्ता

14.0k
Shares

काठमाडौँ, २२ बैशाख ।  सरकारले कोरोना भाइरस (कोभिड – १९)को उपचार तथा रोकथामका लागि सहभागी हुने चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न सत प्रतिशत सम्म भत्ता उपलव्ध गराउने व्यवस्था मिलाएको छ ।

‘कोरोना भाइरस (कोभिड -१९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७’ जारी गर्दै विशेष भत्ता उपलव्ध गराउने व्यवस्था मिलाएको हो ।

भत्ता कसले कति पाउँदछ ?

थप जानकारीका लागि  हेर्नुहोस् : 

कोरोना भाइरस (कोभिड १९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *