वीर अस्पतालमा ८ चिकित्सक सहित विभिन्न पदका २१ जना स्वास्थ्यकर्मीका लागि अवसर
काठमाडौँ, २ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले ८ जना चिकित्सक सहित विभिन्न पदमा २१ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आवहान गरेको छ । अस्पतालले इच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त हाल्न भनेको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 