वीर अस्पतालमा ८ चिकित्सक सहित विभिन्न पदका २१ जना स्वास्थ्यकर्मीका लागि अवसर

काठमाडौँ, २ चैत ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले ८ जना चिकित्सक सहित विभिन्न पदमा २१ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आवहान गरेको छ । अस्पतालले इच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त हाल्न भनेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *