स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट सहित ५९ जनाका लागि अवसर

93.2k
Shares

काठमाडौँ, ७ फागुन । अस्पताल, सामाजिक संस्था तथा स्वास्थ्य कार्यलयमा काम गर्ने गरी बाग्मती प्रदेशले स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट लगायतका ५९ पदमा स्वयंसेवक नियुक्त गर्न खोजेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र फारम भर्न भनेको छ । छनौट विधि प्रमाणपत्र मानिएको छ, लिखित मौखिक परीक्षा दिनुपर्दैन ।

हेरौँ न त विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

16 thoughts on “स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट सहित ५९ जनाका लागि अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *