स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट सहित ५९ जनाका लागि अवसर

काठमाडौँ, ७ फागुन । अस्पताल, सामाजिक संस्था तथा स्वास्थ्य कार्यलयमा काम गर्ने गरी बाग्मती प्रदेशले स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट लगायतका ५९ पदमा स्वयंसेवक नियुक्त गर्न खोजेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र फारम भर्न भनेको छ । छनौट विधि प्रमाणपत्र मानिएको छ, लिखित मौखिक परीक्षा दिनुपर्दैन ।

हेरौँ न त विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

16 thoughts on “स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट सहित ५९ जनाका लागि अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *