न्याम्समा एमएन, बीएन र बीएम पढन को को छनौट भए ? नतिजा सहित

924
Shares

काठमाडौँ, ९ मंसिर

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शैक्षिक बर्ष २०७५७६ का लागि अध्ययन गर्न शनिबार लिएको मास्टर इन नर्सिङ (एमएन), व्याचरल इन नर्सिङ (बीएनएस) र व्याचरल इन मिडवाईफ्री साइन्स (बीएमएस)को विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नतिजा यसप्रकार छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *