डाक्टर, फार्मासिस्ट र थेरापिष्ट गरी १८ जनाका लागि नेपाली सेनामा अवसर
काठमाडौँ, २० साउन । एमबीबीएस डाक्टर, फार्मेसी र अकुपेशनल थेरापिष्टका लागि नेपाली सेनामा जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज दरखास्त आवहान गर्दै सो जानकारी दिएको हो
आज प्रकाशित सूचना अनुसार समावेसी र खुल्ला तर्फबाट १५ जना एमबीबीएस डाक्टर, दुई जना फार्मेसी, र १ जना अकुपेशनल थेरापिष्ट पदका लागि दरखास्त आवहान गरको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



