डाक्टर, फार्मासिस्ट र थेरापिष्ट गरी १८ जनाका लागि नेपाली सेनामा अवसर

काठमाडौँ, २० साउन । एमबीबीएस डाक्टर, फार्मेसी र अकुपेशनल थेरापिष्टका लागि नेपाली सेनामा जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज दरखास्त आवहान गर्दै सो जानकारी दिएको हो

आज प्रकाशित सूचना अनुसार समावेसी र खुल्ला तर्फबाट १५ जना एमबीबीएस डाक्टर, दुई जना फार्मेसी, र १ जना अकुपेशनल थेरापिष्ट पदका लागि दरखास्त आवहान गरको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर