यी हुन् डा. केसीसंग बार्ता गर्ने सरकारी टोली सदस्य

काठमाडौँ, ३२ असार । सरकारले डा गोविन्द केसीसंग बार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको हो ।

टोलीमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सदस्य रहेको शिक्षा मन्त्रीका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *