यी हुन् डा. केसीसंग बार्ता गर्ने सरकारी टोली सदस्य
काठमाडौँ, ३२ असार । सरकारले डा गोविन्द केसीसंग बार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको हो ।
टोलीमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सदस्य रहेको शिक्षा मन्त्रीका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



