सरकारलाई माथेमाको प्रश्न : ‘तपाईँहरु कस्का लागि काम गर्दै हुनुहुन्छ ?’ (भिडियो सहित)
काठमाडौँ, ३० असार । सरकारले माथेमा आयोगको प्रतिवेदन हुवहु कार्यान्वनय नहुने बताइरहेका बेला माथेमा आयोगका संयोजक प्राध्यापक केदारभक्त माथेमाले यसको चर्को आलोचना गरेका छन् ।
डा गोविन्द केसीको समर्थन आज भएको प्रदर्शनमा सहभागीहरुलाई सम्वोधन गर्दै उनले सरकारको आलोचना गरेका हुन् ।
उनले के भने हेरौँ भिडियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



