सरकारलाई माथेमाको प्रश्न : ‘तपाईँहरु कस्का लागि काम गर्दै हुनुहुन्छ ?’ (भिडियो सहित)

काठमाडौँ, ३० असार । सरकारले माथेमा आयोगको प्रतिवेदन हुवहु कार्यान्वनय नहुने बताइरहेका बेला माथेमा आयोगका संयोजक प्राध्यापक केदारभक्त माथेमाले यसको चर्को आलोचना गरेका छन् ।

डा गोविन्द केसीको समर्थन आज भएको प्रदर्शनमा सहभागीहरुलाई सम्वोधन गर्दै उनले सरकारको आलोचना गरेका हुन् ।

उनले के भने हेरौँ भिडियो ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर