डा. देवकोटाको निधन पछि न्यूरो अस्पताल परिसर यस्तो देखियो
काठमाडौँ, ४ असार । बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको मृत्युपछि बाँसबारी स्थित न्यूरो अस्पतालमा आफन्त तथा शुभचिन्तकको भिड देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 