डा. देवकोटाको निधन पछि न्यूरो अस्पताल परिसर यस्तो देखियो
काठमाडौँ, ४ असार । बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको मृत्युपछि बाँसबारी स्थित न्यूरो अस्पतालमा आफन्त तथा शुभचिन्तकको भिड देखिएको छ ।