उपेन्द्र यादवलाई  उप प्रधान सहित स्वास्थ्यको जिम्मेवारी 

152
Shares

काठमाडौं, १८ जेठ । उपेन्द्र यादवलाई  उप प्रधान सहित स्वास्थ्यको जिम्मेवारी दिईएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दुई जना उप प्रधान मन्त्री बनाउदा यादवलाई  सो जिम्मेवारी  दिएको हो ।

प्रधानमन्त्रीले रक्षा मन्त्री ईश्वर पोख्रेललाई  दोश्रो र यादवलाई तेस्रो बरियतामा राखेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *