उपेन्द्र यादवलाई उप प्रधान सहित स्वास्थ्यको जिम्मेवारी

काठमाडौं, १८ जेठ । उपेन्द्र यादवलाई उप प्रधान सहित स्वास्थ्यको जिम्मेवारी दिईएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दुई जना उप प्रधान मन्त्री बनाउदा यादवलाई सो जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्रीले रक्षा मन्त्री ईश्वर पोख्रेललाई दोश्रो र यादवलाई तेस्रो बरियतामा राखेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



