डा. केसीको एघारौँ अनसन २३ औँ दिनमा स्थगित

काठमाडौँ, ३१ साउन । डा . गोविन्द केसीले आफ्नो एघारौँ अनसन स्थगित गरेका छन् । देशमा आएको प्राकृतिक विपत्तिको कारण जनाउँदै डा केसीले आफ्नो अनसन २३ औँ दिनमा स्थगित गरेका हुन् । डा केसी गत ९ साउन देखि त्रिवि शिक्षण अस्पतालमा शुरु गरेका थिए । अनसन स्थगित पछि उनलाई उपचारका लागि अस्पतालको आइसियुमा लगिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



