एमबीबीएस उत्तीर्ण ७५ जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयमा अवसर

5.0k
Shares

काठमाडौँ, १८ असार । स्वास्थ्य मन्त्रालयले करार सेवामा ७५ जना मेडिकल अधिकृत नियुक्ती गर्नु पर्ने भन्दै दरखास्त आवहान गरेको छ ।

अन्तरबार्ता विधिबाट छनौट गर्ने सो पदका लागि एमबीबीएस उत्तीर्णले पन्ध्र दिन भित्र दरखास्त पेश गर्न सक्ने बताइएको छ । यो नियुक्ती स्थायी पदपूर्ति भएर नआउदा सम्मको लागि भनिएको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *