एमबिबिएस उत्तिर्णलाई त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर

2.4k
Shares

काठमाडौँ, ६ असार ।त्रिवि शिक्षण अस्पतालले जनरल प्राक्टिस तथा इमरजेन्सी विभागका लागि ४ जना, एनेस्थेसियोलोजी विभागको लागि २ तथा आईसियुको लागि २ जना गरी कुल ८ जना हाउस अफिसर पद करार सेवामा पदपूर्ति गर्न खोजकोले एमबीबीएस उत्तीर्ण इच्छुक नेपाली नागरिकले एक साता भित्र दरखास्त हाल्न सक्नेछन् ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *