महाराजगञ्ज चिकित्सा क्याम्पसमा १३ पदमा जागिर खुल्यो
काठमाडौँ२१ जेठ । महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न विषयका उपप्राध्यापक तथा शिक्षण सहायक गरी १३ पदमा करार नियुक्ति गर्ने भएको छ । छ महिना करारका लागि नियुक्ति गर्न लागिएको यी पदमा दरखास्त दिन चाहनले १५ दिन भित्र आवेदन फारम बुझाउन सकिने उल्लेख गरेको छ ।
हेरौँ सूचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]