लोकसेवाद्धारा स्टाफनर्स, डेन्टल हाईजिनिष्ट, सिअहेव, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी सुपरभाईज लगायतका सयौँ सिटमा दरखास्त आवहान
काठमाडौँ, २६ माघ । लोकसेवा आयोगले स्वास्थ्य सेवा तर्फ स्टाफनर्स, पव्लिक हेल्थ नर्स, डेन्टल हाईजिनिष्ट, स्वास्थ्य, पहेन, सिअहेव, हेल्थ असिस्टेन्ट, खोप सुपरभाईजर, मेडिकल रेकर्डर, रेडियोग्राफर, आयुर्वेद सहायक, मेडिकल ल्याव टेक्निसियन, फिजियोथेरापी असिस्टेन्ट, फार्मेसी सुपरभाईजर लगायतका विभिन्न पदहरुमा आवेदन मागेको छ ।
फागुन १७ सम्म आवेदन गर्न सक्ने अवधी तोकिएकोमा दोव्वर दस्तुर तिरी २४ फागुन सम्म बुझाउन सकिनेछ ।
थप जानकारीका लागि हेरौँ सुचना










नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




online form kasari varne?
How to fill up through online ? there is no any line in this site 🙁 can anyone tell us ?