लोकसेवाद्धारा स्टाफनर्स, डेन्टल हाईजिनिष्ट, सिअहेव, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी सुपरभाईज लगायतका सयौँ सिटमा दरखास्त आवहान

काठमाडौँ, २६ माघ । लोकसेवा आयोगले स्वास्थ्य सेवा तर्फ स्टाफनर्स, पव्लिक हेल्थ नर्स, डेन्टल हाईजिनिष्ट, स्वास्थ्य, पहेन, सिअहेव, हेल्थ असिस्टेन्ट, खोप सुपरभाईजर, मेडिकल रेकर्डर, रेडियोग्राफर, आयुर्वेद सहायक, मेडिकल ल्याव टेक्निसियन, फिजियोथेरापी असिस्टेन्ट, फार्मेसी सुपरभाईजर लगायतका विभिन्न पदहरुमा आवेदन मागेको छ ।

फागुन १७ सम्म आवेदन गर्न सक्ने अवधी तोकिएकोमा दोव्वर दस्तुर तिरी २४ फागुन सम्म बुझाउन सकिनेछ ।

थप जानकारीका लागि हेरौँ सुचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “लोकसेवाद्धारा स्टाफनर्स, डेन्टल हाईजिनिष्ट, सिअहेव, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी सुपरभाईज लगायतका सयौँ सिटमा दरखास्त आवहान

Leave a Reply to sandhya aryal Cancel reply

Your email address will not be published. Required fields are marked *