
काठमाडौँ, २६ माघ । लोकसेवा आयोगले स्वास्थ्य सेवा तर्फ स्टाफनर्स, पव्लिक हेल्थ नर्स, डेन्टल हाईजिनिष्ट, स्वास्थ्य, पहेन, सिअहेव, हेल्थ असिस्टेन्ट, खोप सुपरभाईजर, मेडिकल रेकर्डर, रेडियोग्राफर, आयुर्वेद सहायक, मेडिकल ल्याव टेक्निसियन, फिजियोथेरापी असिस्टेन्ट, फार्मेसी सुपरभाईजर लगायतका विभिन्न पदहरुमा आवेदन मागेको छ ।
फागुन १७ सम्म आवेदन गर्न सक्ने अवधी तोकिएकोमा दोव्वर दस्तुर तिरी २४ फागुन सम्म बुझाउन सकिनेछ ।
थप जानकारीका लागि हेरौँ सुचना