यी हुन् ३० अस्पताल विकास समितिका नवनियुक्त अध्यक्षहरु
काठमाडौँ, २६ पुस । स्वास्थ्य मन्त्रालयले ३० अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ती गरेको छ । यसअघि ३५ वटामा पदपूर्ति भएको बताइएपनि नेपाली हेल्थलाई प्राप्त सूचीमा ३० वटा अस्पताल रहेको छ ।
मुलुकभर अस्पताल विकास समितिबाट ८७ वटा अस्पताल सञ्चालन हुँदै आएका छन् । बाँकी अस्पतालमा क्रमश नियुक्ति गर्ने बताइएको छ ।
३० वटा अस्पतालमा को को भए हेरौँ सूची ?


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



