त्रिवि आईओएम डीन कार्यालयमा लागेको ताला २३ दिन पछि खुल्यो (सम्झौता पत्र सहित)

0
Shares

काठमाडौँ, ११ पुस – डीन नियुक्ति प्रक्रियामा असहमति जनाउदैै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा लागेको ताला २३ दिन पछि खुलेको छ ।

डीनमा प्राडा जगदीश अग्रवाल नियुक्त भएपछि विरोध गर्दै प्राध्यापक तथा कर्मचारीहरुले संयुक्त रुपमा गठन गरेको आइओएम बचाउ संघर्ष समितिको नामबाट तालाबन्दी भएको थियो ।

डीन अग्रवालसंग ६ सम्झौता भएपछि ताला खोलिएको हो ।डीन प्राडा अग्रवालसंग ६ सम्झौता भएपछि ताला खोलिएको हो । ताला खुलेपछि प्राडा अग्रवाल आजै डीनको कुर्चीमा पदासिन भएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *