त्रिवि आईओएम डीन कार्यालयमा लागेको ताला २३ दिन पछि खुल्यो (सम्झौता पत्र सहित)

काठमाडौँ, ११ पुस – डीन नियुक्ति प्रक्रियामा असहमति जनाउदैै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा लागेको ताला २३ दिन पछि खुलेको छ ।

डीनमा प्राडा जगदीश अग्रवाल नियुक्त भएपछि विरोध गर्दै प्राध्यापक तथा कर्मचारीहरुले संयुक्त रुपमा गठन गरेको आइओएम बचाउ संघर्ष समितिको नामबाट तालाबन्दी भएको थियो ।

डीन अग्रवालसंग ६ सम्झौता भएपछि ताला खोलिएको हो ।डीन प्राडा अग्रवालसंग ६ सम्झौता भएपछि ताला खोलिएको हो । ताला खुलेपछि प्राडा अग्रवाल आजै डीनको कुर्चीमा पदासिन भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *