स्वास्थ्य सेवा विभागद्धारा नर्सिङ र प्यारामेडिक्स गरि १ हजार ९० जनाको सरुवा (सूची सहित)

काठमाडौँ, ३० कात्तिक – स्वास्थ्य सेवा विभागले प्यारामेडिक्स र नर्सिङ समूहका गरि १ हजार ९० जनाको सरुवा गरेको छ । विभागको २९ कात्तिकको निर्णय अनुसार नर्सिङ समूह तर्फ २४४ जना र प्यारामेडिक्स तर्फ ८४६जनाको सरुवा गरेको हो ।
विभागले नियमित सरुवा अन्तर्गत कात्तिक महिनामा नर्सिङ तथा प्यारामेडिक्सको सरुवा गर्ने गर्र्दछ ।
सरुवा भएर को कहाँ पुगे हेरौँ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



