स्वास्थ्य सेवा विभागद्धारा नर्सिङ र प्यारामेडिक्स गरि १ हजार ९० जनाको सरुवा (सूची सहित)
काठमाडौँ, ३० कात्तिक – स्वास्थ्य सेवा विभागले प्यारामेडिक्स र नर्सिङ समूहका गरि १ हजार ९० जनाको सरुवा गरेको छ । विभागको २९ कात्तिकको निर्णय अनुसार नर्सिङ समूह तर्फ २४४ जना र प्यारामेडिक्स तर्फ ८४६जनाको सरुवा गरेको हो ।
विभागले नियमित सरुवा अन्तर्गत कात्तिक महिनामा नर्सिङ तथा प्यारामेडिक्सको सरुवा गर्ने गर्र्दछ ।
सरुवा भएर को कहाँ पुगे हेरौँ