काठमाडौँ महानगरपालिकाले सीअहेव, अहेव, तथा अनमी पदको लिखित परीक्षाको तालिका परिवर्तन गरयो
काठमाडौँ, २२ भदौ -काठमाडौँ महानगरपालिकाले लिन लागेको स्वास्थ्य सहायक ( सिअहेव) अनमी सहायक स्तर पाँचौ, अनमी सहायकस्तर चौथो, र अहेव सहायक स्तर चौथो तहको लिखित परीक्षाको पहिलेको तालिका परिवर्तन गरेको छ ।
मंगलबार बसेको बैठकले यी पदका परीक्षाका लागि नयाँ तालिका बनाउने निर्णय गरेको छ । अव यी चार पदका लागि लिखित परीक्षा निम्न मितिमा हुनेछन् ।
हेर्नुहोस सूचना
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 





agree
C M A
hello dear sir/madam………..
yasko exam sareko sarei vayo tw exam nahune ho ki kasto ho??? we are too confusion here…..