काठमाडौँ महानगरपालिकाले सीअहेव, अहेव, तथा अनमी पदको लिखित परीक्षाको तालिका परिवर्तन गरयो

काठमाडौँ, २२ भदौ -काठमाडौँ महानगरपालिकाले लिन लागेको स्वास्थ्य सहायक ( सिअहेव) अनमी सहायक स्तर पाँचौ, अनमी सहायकस्तर चौथो, र अहेव सहायक स्तर चौथो तहको लिखित परीक्षाको पहिलेको तालिका परिवर्तन गरेको छ ।

मंगलबार बसेको बैठकले यी पदका परीक्षाका लागि नयाँ तालिका बनाउने निर्णय गरेको छ । अव यी चार पदका लागि लिखित परीक्षा निम्न मितिमा हुनेछन् ।

हेर्नुहोस सूचना

ktm exm


2 thoughts on “काठमाडौँ महानगरपालिकाले सीअहेव, अहेव, तथा अनमी पदको लिखित परीक्षाको तालिका परिवर्तन गरयो

  1. hello dear sir/madam………..
    yasko exam sareko sarei vayo tw exam nahune ho ki kasto ho??? we are too confusion here…..

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर