काठमाडौँ महानगरपालिकाले सीअहेव, अहेव, तथा अनमी पदको लिखित परीक्षाको तालिका परिवर्तन गरयो

काठमाडौँ, २२ भदौ -काठमाडौँ महानगरपालिकाले लिन लागेको स्वास्थ्य सहायक ( सिअहेव) अनमी सहायक स्तर पाँचौ, अनमी सहायकस्तर चौथो, र अहेव सहायक स्तर चौथो तहको लिखित परीक्षाको पहिलेको तालिका परिवर्तन गरेको छ ।

मंगलबार बसेको बैठकले यी पदका परीक्षाका लागि नयाँ तालिका बनाउने निर्णय गरेको छ । अव यी चार पदका लागि लिखित परीक्षा निम्न मितिमा हुनेछन् ।

हेर्नुहोस सूचना

ktm exm

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “काठमाडौँ महानगरपालिकाले सीअहेव, अहेव, तथा अनमी पदको लिखित परीक्षाको तालिका परिवर्तन गरयो

  1. hello dear sir/madam………..
    yasko exam sareko sarei vayo tw exam nahune ho ki kasto ho??? we are too confusion here…..

Leave a Reply to Suresh prasad sah Cancel reply

Your email address will not be published. Required fields are marked *