पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो बिभिन्न विधामा सहप्राध्यापक र उपप्राध्यापक

0
Shares

काठमाडौँ, ७ मंसिर । ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिस्ट्रारको कार्यालयले विभिन्न संकायमा सहप्राध्यापक र उपप्राध्यापक पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

प्रतिष्ठानले सोमबार औपचारिक सूचना प्रकाशित गर्दै कार्यसम्पादन करार सेवामा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आगामी ३० नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *