एकैपटक १४३ जना स्टाफ नर्स पदपूर्ति गर्दै बीपी प्रतिष्ठान

96
Shares

काठमाडौँ, २५ फागुन । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकै पटक ठूलो संख्यामा स्टाफ नर्स पदपूर्ती गर्न लागेको छ । प्रतिष्ठानले १४३ जना स्टाफ नर्स करार सेवामा राख्ने भएको हो ।

प्रतिष्ठानले गत २३ फागुनमा यस सम्वन्धी सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले ३० दिन भित्र अनलाइन आवेदन दिन सक्ने भनेको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *