नेपाली सेनामा ४० चिकित्सक सहित ५३ जना स्वास्थ्यकर्मी स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान

काठमाडौँ, ३० कात्तिक । नेपाली सेनाले एमबीबीएस, बीडीएस, नर्सिङ तथा स्वास्थ्य प्राविधिक गरी कुल ५३ जना स्वास्थ्यकर्मीहरुलाई स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै सेनाले रिक्त पदमा ४० जना एमबीबीएस चिकित्सक, दन्त चिकित्सक (बीडीएस) ३ जना र नर्सिङ अधिकृत ३ जना लगायत स्वास्थ्यका विविध समूहमा अरु ७ जनाका लागि दरखास्त माग गरेको छ ।
दरखास्त दिने अन्तिम मिति मंसिर २९ गतेसम्म रहेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



