स्वास्थ्य मन्त्रालयद्धारा चिकित्सक तथा नर्ससहित ५६ जना स्वास्थ्यकर्मीको दशौँ तहमा स्तरबृद्धि (विवरण सहित)

काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्स लगायत ५६ जना स्वास्थ्यकर्मीहरुलाई एकैपटक दशौँ तहमा स्तरबृद्धि गरेको छ ।
मन्त्रालयको स्तरबृद्धि समितिको सिफारिसको आधारमा गत ६ कात्तिकमा सचिवस्तरीय निर्णयबाट उनीहरुको स्तरबृद्धि भएको हो ।
दशौँ तहको स्तरबृद्धिमा को को परे ? हेरौँ :


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



