चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले माग्यो कर्मचारी

काठमाडौँ, २५ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।
शुक्रबार प्रतिष्ठानले जारी गरेको सार्वजनिक सूचनाअनुसार सहप्राध्यापक र सहायक प्राधापक पदमा विभिन्न विषय अध्यापनका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




