चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले माग्यो कर्मचारी

काठमाडौँ, २५ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

शुक्रबार प्रतिष्ठानले जारी गरेको सार्वजनिक सूचनाअनुसार सहप्राध्यापक र सहायक प्राधापक पदमा विभिन्न विषय अध्यापनका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *