राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. श्रेष्ठ, एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा. ठाकुर

780
Shares

काठमाडौँ, ३ जेठ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर नियुक्त भएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठ र ठाकुरलाई निर्देशकको जिम्मेवारी दिएको हो।

श्रेष्ठ वीर अस्पतालमा छातिरोग विशेषज्ञको रुपमा कार्यरत हुन्।  भने ठाकुर यसअघि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *