बागमतीमा स्वास्थ्य सेवातर्फ १२ जनालाई एघारौँ तहमा बढुवा हुने अवसर

1.2k
Shares

काठमाडौँ, ११ बैशाख । लोकसेवा आयोग बागमती प्रदेशले स्वास्थ्य स्वास्थ्य सेवा तर्फका विभिन्न समूह उपसमूहका १२ वटा पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा र कार्यक्षमताको आधारमा हुने बढुका लागि दरखास्त आव्हान गरेको छ ।

आयोगले योग्यता पुगेका ईश्छुक कर्मचारीले ३१ बैशाखसम्म दरखास्त दिई सक्न सूचना जारी गरेको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *