चौबिस घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई ३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ४२९ जनाको नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर ७८ जना सक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *