चिकित्सा शिक्षा आयोगद्धारा नर्सिङ, बिपिएच लगायतका प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौँ, ४ चैत । चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत शैक्षिक कार्यक्रमको बिएस्ससी नर्सिङ, बिएएसएलपी, बिपर्फ्युजन टेक्नोलोजी र बिपिएचको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले गत २६ र २८ फागुनमा परीक्षा लिएको थियो ।
हेर्नुहोस् नतिजा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




