चौबिस घण्टामा १ जनामा कोरोना संक्रमण, ८ जना सक्रिय संक्रमित

काठमाडौँ, १२ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ७११ जनाको नमुना परीक्षण गर्दा १ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर ८ जना सक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *