काठमाडौँ, १३ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४१ जना कोरोना संक्रमित थपिएका छन् ।