काठमाडौँ १६ जेठ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनाङको चामेमा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।