बागमती प्रदेशले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनाउने
काठमाडौँ, १६ जेठ । बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका माध्यमिक तहका विद्यालयहरुमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ।
बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा आज प्रस्तुत गर्दै एक विद्यालय, एक नर्स कार्यक्रमलाई प्रभावकारी बनाउने बताए ।
त्यस्तै उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने प्रदेश प्रमुख शर्माले बताए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]