बागमती प्रदेशले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनाउने

36
Shares

काठमाडौँ, १६ जेठ । बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका माध्यमिक तहका विद्यालयहरुमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ।

बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा आज प्रस्तुत गर्दै एक विद्यालय, एक नर्स कार्यक्रमलाई प्रभावकारी बनाउने बताए ।

त्यस्तै उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने प्रदेश प्रमुख शर्माले बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *