स्वास्थ्यको पाँचौँ तहका विभिन्न पदमा स्थायी हुने अवसर

काठमाडौँ, ११ पुस । प्रदेश लोक सेवा आगोग बागमती प्रदेशले प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका स्वास्थ्यका पाँचाँै तहका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ ।
ती विज्ञापनहरुमा आगामी १ माघसम्म दरखास्त दिन सकिने र दोव्बर दस्तुर तिरेर आगामी ८ माघसम्म दिन सकिने उल्लेख छ ।
हेर्नुहोस विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



