स्वास्थ्यको पाँचौँ तहका विभिन्न पदमा स्थायी हुने अवसर

काठमाडौँ, ११ पुस । प्रदेश लोक सेवा आगोग बागमती प्रदेशले प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका स्वास्थ्यका पाँचाँै तहका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ ।

ती विज्ञापनहरुमा आगामी १ माघसम्म दरखास्त दिन सकिने र दोव्बर दस्तुर तिरेर आगामी ८ माघसम्म दिन सकिने उल्लेख छ ।

हेर्नुहोस विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *