आयुर्वेद चिकित्सालय नरदेवीमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स लगायत विभिन्न पदमा अवसर

1.2k
Shares

काठमाडौँ, २१ मंसिर । आयुर्वेद चिकित्सालय नरदेवी (नरदेवी अस्पताल)मा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याव असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको छ ।

नरदेवीले आज सेवा ती पदहरुमा करार सेवामा पदपूर्ति गर्ने भन्दै विज्ञापन प्रकाशित गरेको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *