आयुर्वेद चिकित्सालय नरदेवीमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स लगायत विभिन्न पदमा अवसर

काठमाडौँ, २१ मंसिर । आयुर्वेद चिकित्सालय नरदेवी (नरदेवी अस्पताल)मा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याव असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको छ ।

नरदेवीले आज सेवा ती पदहरुमा करार सेवामा पदपूर्ति गर्ने भन्दै विज्ञापन प्रकाशित गरेको छ ।

हेर्नुहोस सूचना


Leave a Reply

Your email address will not be published. Required fields are marked *