स्वास्थ्य सेवाको सातौँ र आठौँ तहका विभिन्न पदमा स्थायी हुने अवसर

796
Shares

काठमाडौँ, ३० कात्तिक । लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदका लागि आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लिखित परीक्षाको लागि विज्ञापन गरेको छ ।

आयोगले तोकिएको न्युनतम योग्यता पुगेका उम्मेद्धारहरुले आयोगको अनलाइन दरखास्त प्रणा मार्फत आवेदन दिन सकिने बताएको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *